यसवर्ष नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको प्रतिबद्धता

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) ले यसवर्ष नेपालमा रु १० अर्ब लगानी गर्ने भएको छ । एनआरएनएका उपाध्यक्ष तथा लगानी तथा वाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तका अनुसार नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर सो लगानी गर्न लागिएको हो । त्यसका लागि एनआरएनएले सरकारसँग चैत १५ र १६ गते हुने लगानी सम्मेलनका क्रममा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट … Continue reading यसवर्ष नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको प्रतिबद्धता